
प्रदेश १ सरकारले प्रदेश सांसद विकास कोषका लागि ९० करोड विनियोजन गरेको छ ।
प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले समान भूमिमिका रहने गरी सो बजेट विनियोजन गरिएको बताए ।
‘निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमका लागि ९० करोड विनियोजन गरेको छु’ मन्त्री आङबेले बजेट प्रस्तुत गर्दै भने ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/province-1-685×457-1.jpg 685w” sizes=”(max-width: 450px) 100vw, 450px” />






