गण्डकी प्रदेशको बजेट आज आउने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/budget-bajet_20190527004345-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/budget-bajet_20190527004345.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट ल्याउन लागेकाे छ । प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । बुधबार अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन् ।

आगामी वर्षकाे लागि ३६ अर्ब हाराहारी बजेट ल्याउने तयारी बुझिएकाे छ । चालु वर्षभन्दा ६ अर्ब बढी हाे । चालु वर्षमा ३० अर्बको बजेट कार्यान्वयन गरिरहेकाे छ । बहालवाला सरकारकाे यही बजेट अन्तिम हाे ।

कमेन्ट गर्नुहोस्