आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/aarthik-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/aarthik-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/aarthik-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/aarthik.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />
भक्तपुरको देकोचामा रहेकाे ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भाेलि साेमबारसम्म चल्नेछ ।

कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोस्राे दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्राे दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।

पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा  ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँल र दोस्राे दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएकाे छ ।  सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।

सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्