
arthasanjal.com/wp-content/uploads/2022/06/balen-16-383×300.jpg 383w,
arthasanjal.com/wp-content/uploads/2022/06/balen-16-768×602.jpg 768w” sizes=”(max-width: 1024px) 100vw, 1024px” />काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले महानगरको कामकारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरुसँगको छलफल तथा परामर्शलाई तीव्रता दिइरहेका छन् । सोही क्रममा आज (शनिबार) मेयर साहले वडा नम्बर १६ का भाइरल वडाध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । बालेनले रिजाललाई भेटेनन् मात्रै उनकै घरमै खाना पनि खाए । रिजाल निवास बालाजुमा पुगेका बालेनले फोहोर व्यवस्थापनका […]