नेपाल राष्ट बैंक कर्मचारी संघको केन्द्रीय बैंठकको झलक (फोटोफिचर)

Share:

नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्र । कार्यक्रममा नेपाल राष्ट बैंकका गर्भर, डेपुटी गर्भर लगायतको उपस्थिति थियो । बैठकको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए । तस्बिर : न्युज कारखाना

 

 

कमेन्ट गर्नुहोस्