आजको विनिमयदर : कुन देशको खरिदबिक्री दर कति ?

Share:

आज सोमबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७४  पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्