सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन शोषणको घटनाले व्यापक चर्चा पाइरहँदा अर्को उस्तै दर्दनाक घटना सार्वजनिक भएको छ । एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा आफ्नो कथा सुनाएकी छन् ।
आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२र७३ मा उनीमाथि यौन शोषण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्