६९१ पालिकाको नतिजा सार्वजनिक, कुन दलको अवस्था के ?

83
0
Share:

स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६९१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार नेपाली कांग्रेसले ३०६ स्थानीय तहमा जित हात पर्दै पहिलो बदल बन्न सफल भएको छ । नेकपा एमालेले १८८ स्थानीय तह जित हासिल गरेको छ । माओवादी केन्द्र ११९ स्थानमा विजयी भएको छ ।

यस्तै जनता समाजवादी पार्टी जसपाले २५ नेकपा एकीकृत समाजवादी पार्टीले १७, र लोकतान्त्रिक समाजवादी पार्टीले १० तहमा जित हासिल गरेको छ ।

स्वतन्त्र, राप्रपा मजदुर किसान पाटी लगायतका अन्य दलहरूले २७ स्थानमा जित हासिल गरेका छन् ।
कमेन्ट गर्नुहोस्