सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

Share:

काठमाडाैं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ११० रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्तालेले जेठ २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्