एसियन लाइफको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

182
0
Share:

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ ११ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले साउन ३२ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

 

कमेन्ट गर्नुहोस्