मानिस हराएको सुचना

Share:

ललितपुर गोदावरी न. पा. वडा १२ ठेचो निवासि सनम महर्जन (छितिज महर्जन) मिति २०८१ साउन २० गते आईतबार रातो मच्छिद्रनाथको जात्रा (भोटो जात्रा) हेर्न जावलाखेल गए देखि अहिले सम्म सम्पर्कमा नआएको हुँदा  देख्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा तलको नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौँ ।
Contact no.- 9851030737, 9843501891 & 9860712024

कमेन्ट गर्नुहोस्