सांसद एवं प्रभु ग्रुपका अध्यक्ष भट्टचनले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

Share:

नेकपा एमालेका सांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । भट्टचनले पौडेललाई शनिबार भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका हुन् ।

देशको तेस्रो राष्ट्रपतिका  रुपमा पौडेल बिहीबार चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि विगतमा १७ पटकसम्म असफल भएका पौडेल नौ दलीय गठबन्धनको सर्थनमा पहिलो प्रयासमै राष्ट्रपति बनेका हुन् ।

कमेन्ट गर्नुहोस्