सरकारबाट बाहिरिने राप्रपाको निर्णय, प्रचण्डलाई दिएको समर्थन फिर्ता

81
0
Share:

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। बाहिरिने निर्णय गरेसंगे प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।राप्रपाको आज बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्य्र लिङ्दे उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका थिए भने विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रबबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाइमन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्