बालुवाटारबाट बाहिरिए ओली

83
0
Share:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली बिचको बैठक सकिएको छ ।

करिब साढे २ घण्टा छलफलपश्चात् ओली बालुवाटारबाट बाहिरिएका छन् ।

कमेन्ट गर्नुहोस्