डडेल्धुरामा देउवाभन्दा सागर दोब्बर मतले पछाडि

162
0
Share:

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ३१ हजार दुई सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १५ हजार पाँच सय १४ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेस(वीपी) का कर्णबहादुर मल्लले चार हजार चार सय ७४ मत प्राप्त गरि चौथो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्