दाङ-२ मा रेखा शर्माको अग्रता कायमै

164
0
Share:

दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले फराकिलो मत अन्तरले अग्रता लिएकी छन् ।

२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् । रेखा र शंकरबीचको मत अन्तर १८४२ छ 

कमेन्ट गर्नुहोस्