पश्चिम नवलपरासी- १ मा स्वतन्त्र पार्टीका ठकुरीको अग्रता, पछ्याउँदै विनोद चौधरी

148
0
Share:

नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मतसहित अग्रता लिएका हुन् । कांग्रेसका चौधरी ३ हजार ८६९ मतसहित ठकुरीलाई पछ्याउँदैछन् । त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । सो ठाउँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्