देशभर ६१ प्रतिशत मतदान

156
0
Share:

देशभर ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबै विवरण आएपछि यो संख्यामा केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ ।

आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्