राजनीतिक दलहरुबीच विवाद भएपछि बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

155
0
Share:

बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि मतदान स्थगित भएको हो ।

जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

कमेन्ट गर्नुहोस्