यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/04/dolor-1024×576.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/04/dolor-768×432.png 768w, arthasanjal.com/wp-content/uploads/2022/04/dolor.png 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै,आज डलरको खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, साउदी अरबको रियाल एक को खरिद दर ३३।८४ रुपैयाँ र बिक्रीदर ३४ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्