
पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी रबिन शंकर पराजुलीको नाममा रहेको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको नाममा रहेको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर गुरुङको नामममा रहेको ५५ हजार ३०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याउन लागेको हो ।
यसअघि वैशाख २८ गतेदेखि विक्रीमा ल्याएको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः संस्थापक शेयर विक्रीमा ल्याउन लागेको हो ।
कमेन्ट गर्नुहोस्