कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Karmachari-Sanchaya-Kosh-768×499.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Karmachari-Sanchaya-Kosh.jpg 900w” sizes=”(max-width: 462px) 100vw, 462px” />

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।

सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्