धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/kk-3-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/kk-3-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/kk-3-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/kk-3.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् ।

आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।

कमेन्ट गर्नुहोस्