आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/TIA-Domestic-Airlines.jpg 650w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक तर्फको हवाइ उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक संघले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढाएको हो ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौँ–धनगढी रुटको भाडा ८४० रुपैयाँले बढेको छ । कम्पनीहरुले अब काठमाडौँ–धनगढी रुटमा अब अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन छन् ।

सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा १७० रुपैयाँले बढेको छ ।

निगमले आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएपछि हवाइ भाडा पनि बढेको हो ।

कमेन्ट गर्नुहोस्