काठमाडौंको अपडेट : मेयरमा सिंहले कटाइन् १४ हजार मत बालेनको अग्रता कायमै

765
0
Share:

 काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । बिहान ११ बजेको अपडेट अनुसार ७३ हजार ९०९ मत गणना गर्दा साहले २७ हजार ४९५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ९४० मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार त कटाएकी छिन् ।

कमेन्ट गर्नुहोस्