प्रधानमन्त्रीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।

सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् ।

कमेन्ट गर्नुहोस्