
काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटक-पटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्यो ।
सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
कमेन्ट गर्नुहोस्








